३० हजार घुस सहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

282 पटक हेरिएको

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतस्तरका एक कर्मचारी घुस लिदालिदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले आइतबार छैठौं तहरका अधिकृत दिपेन्द्र बुढा क्षेत्रीलाई ३० हजार घूसहित पक्राउ परेको हो ।

कैलालीकै घोडाघोडी नगरपालिका १ स्थित एक होटेलमा बिउबिजन सामग्रीको रकम भुक्तानी बापत गैरकानुनी रुपमा कमिसन लिइरहेको अवस्थामा पक्राउ गरिएको आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...