दैलेखको गुराँसमा प्रदर्शनकारी र प्रहरीबीच झडप,

70 पटक हेरिएको

दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबिच झडप भएको छ । झडपमा परि ७ जना घाइते भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन भने अन्य दुइजना आन्दोलनकारीहरु रहेका छन । आन्दोलनले उग्र रुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फाइरिङ गरिएको हो । गोली लागेर घाइते नभएको र दोडिने बेला दुइजना आन्दोलनकारी घाइते भएको प्याकुरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...