नेपाली काङ्ग्रेस पञ्चपुरीकाे आयाेजनामा धान दिवस मनाइयाे,( तस्बिरहरू )

32 पटक हेरिएको

नेपाली काङ्ग्रेस पञ्चपुरी सुर्खेतकाे आयाेजनामा २० औ राष्ट्रिय धान दिवश आज पञ्चपुरीकाे पलैटेमा मनाईएकाे छ । नगर कार्य समितिकाे बार्षिक कार्ययाेजना अनुसार आज धान दिवस मनाइएकाे नगर सभापति कृपाराम थापाले जानकारी दिनुभएको छ । पञ्चपुरी २ काे पलैटे र ९ काे तल्लाे बिजुमा भएको कार्यक्रममा नगर कार्यसमितिका पदाधिकारी नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य, जनप्रतिनिधि लगाएतकाे उपस्थिति रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...