पञ्चपुरीमा मलामी गएका १ जना नदिमा डुबेर बेपत्ता,

419 पटक हेरिएको

३ असार सुर्खेत ।
सुर्खेतकाे पञ्चपुरी ११ मा मलामी गएका १ जना नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन । कुईनेकाे भेरी कर्णाली दाेभानमा मलामी गएका साेहि ठाउका अन्दाजी ५५ बर्ष का सज्जन बिक नदिमा नुहाउने क्रममा बेपत्ता भएका हुन । आज दिउसाे करिब १ बजेकाे समयमा बिक बेपत्ता भएका हुन । घटना स्थलमा प्रहरी र स्थानीयहरुले खाेजी गरिरहेका वडा नं ११ वडा अध्यक्ष धनबहादुर माझीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...