नेकपा एमाले पञ्चपुरी वडा नं ५ को दोस्रो अधिवेशन सम्पन्न

21 पटक हेरिएको

२८ जेठ सुर्खेत ।
नेकपा एमाले पञ्चपुरी वडा नं ५ को २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसकाे अध्यक्षमा बीरेन्द्र बि सी, उपाध्यक्ष सुनिता वि क, सचिवमा लोकराज रिमाल उपसचिव भावना रावत, देविसरा शाहीलाई चयन गरिएको छ । भेलामा नेकपा एमाले पञ्चपुरी वडा कमिटीका संयोजक डम्बर तारामीको अध्यक्षता, प्रमुख अतिथि नेकपा एमाले पञ्चपुरी नगर कमिटी अध्यक्ष क.भिम ब. रावत र विशेष अतिथि नेकपा एमालेका नेता मन ब वि.क को उपस्थितिमा सर्वसहमत वडा कमिटी गठन गरिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...