बिश्व बातावरण दिवशको अवसरमा पञ्चपुरी ६ मा हिजो बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
एकता फाउन्डेसन नेपाल, युबा शान्ति बहुउद्देश्यीय सहकारी सस्था र आवाज सस्थाको सहयोग र गोरीशंकर आधारभुत बिद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
बातावरण संरक्षणमा हाम्रो भुमिका बिषयमा भएको प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम कन्चन थापा, दितिय हरि बि क, तृतिय रमित सार्की, भुपेन्द्र तिरूवा र सान्तवना सुनिता कडेल भएका छन ।
कार्यक्रम बाल समुहका हरि बिकको अध्यक्षता र वडा अध्यक्ष नरबहादुर सिजापतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो