पञ्चपुरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग,

25 पटक हेरिएको

सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा काेराेना राेकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

पुर्व तातापानी गाबिस उपाध्यक्ष जन्मप्रसाद जाेशी, श्रीमती द्राेपता देबी जाेशी, छाेरा बालकृष्ण जाेशी र महेशकुमार जाेशीकाे सहयोग तथा समन्वय नेपाली अमेरिकन चेम्बर अफ कमर्स, बागेश्वरी असल शासन क्लवकाे अायाेजनामा स्वास्थ्य सामाग्री सहयोग गरिएको हाे ।

संस्थाले अक्सिजन सिलिन्डर ६ थान, सेनिटाईजर , मास्क, थर्मल गन, नेबुलाईजर, पिपिइ लगाएतका सामाग्री नगर स्वास्थ्य शाखा पञ्चपुरीका संयाेजक गंगादेब पुरीलाई हस्तान्तरण गरेकाे छ । सहयोग प्राप्त गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले सहयोगी संस्था र ब्यक्तिलाई धन्यवाद समेत दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...