नेकपा (माओवादि केन्द्र) काे पञ्चपुरीमा वडा कमिटी गठन,

57 पटक हेरिएको

२२ जेठ सुर्खेत

नेकपा (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटीकाे वडा भेला आज सम्पन्न भएको छ । वडा न:- ६ को आज सम्पन्न तेस्रो वडा अधिवेशनबाट अध्यक्षमा नवीन सार्की चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा डबल बयक सचिव हर्क सावद सह-सचिव कमल बि.क. र कोषाध्यक्षमा माया सुनार चयन भएका छन । भेलाले २१ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...