काठमाडौँ- पटक पटक विवादमा पर्दै आएको गरिबी निवारण कोष खारेज भएको छ।
सरकारले बजेट वक्तव्यमार्फत कोष खारेज गर्ने निर्णय गरेको हो।
कोष अन्तर्गत रहेका संस्थालाई सहकारीमा परिणत गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।
हाल कोष मातहत रहेको १९ अर्बलाई सहकारीको प्राथमिक पुँजी बनाइएको छ।deshsanchar
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया*
नाम *
इमेल *
Save my name, email, and website in this browser for the next time I comment.