काेराेनाका संक्रमणबाट पञ्चपुरीमा महिलाको मृत्यु,

27 पटक हेरिएको

काेराेना संक्रमणका कारण पञ्चपुरीमा आज १ जनाकाे ज्यान गएकाे छ । उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सालकाेट पुगेका पञ्चपुरी ४ डाव कि ७२ बर्षिया महिलाकाे अस्पतालमा ज्यान गएकाे हाे ।

काेराेना संग मिल्दोजुल्दो लक्षण देखिएकाे र एन्टिजेन किट मार्फत परिक्षण गर्दा उनमा काेराेना पुष्टि भएको हाे । उनकाे आज दिउँसो करिव ३ बजेकाे समयमा निधन भएको अस्पताल स्राेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...