सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना सङ्क्रमण,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गएको वैशाख २७ मा पीसीआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँ चिकित्सककाे निगरानीमा होम आइसोलेसन रहनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...