कर्णालीमा २१० जनाले कोरोना जिते,

कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको लहर तिब्रगतिमा बढे संगै कर्णालीबाट २ सय १० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

आईतबार देशभर कोरोनाका ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टी भएको छ जस्मा कर्णालीमा पछिल्लो २४ घण्टामा २ सय ११ जनामा परिक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टी भएको हो ।

यस्तै देशभर आज कोरोना संक्रमणबाट ८८ जनाको ज्यान गएको छ । भने कर्णालीमा ४ जना रहेको बताइएको छ । यो समाचार तयार पर्दा सम्म कर्णालीमा थप ४ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो संगै कर्णालीमा पछिल्लो २४ घण्टा ८ जना पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...