बाबियाचाैर बजार सरसफाइ सम्पन्न,

बाबियाचाैर स्पाेर्टस क्लवकाे अायाेजनामा अाज सरसफाइ अभियान गरिएको छ । पञ्चपुरी नगरपालिकाकाे वडा नं ५ मा रहेकाे बाबियाचाैर  बजार क्षेत्रमा सरसफाइ गरिएको हाे ।

सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, राजनीति दल, प्रहरी लगाएत स्थानीयकाे सहभागीता रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...