खमारी खोला लघु जल बिद्युत आयोजना पञ्चपुरी नगरपालिका वडा नं. ६ को बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा ८३ लाख ६९ हजार ४ सय ८२ रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
साधारणसभा नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता खमारी खोला लघुजल बिद्युत आयोजनाका अध्यक्ष सुरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।