बराहतालमा सहकारी सञ्जालकाे अध्यक्ष बस्नेत र सचिवमा थापा,

51 पटक हेरिएको

बराहताल गाउपालिकामा रहेका सहकारीहरुकाे अाज बड्डिचाैरमा भेला सम्पन्न भएको छ । पालिका भित्र रहेका सहकारीका प्रतिनिधिहरुकाे भेलाले गाउपालिका स्तरीय सहकारी सञ्जाल समेत गठन गरेकाे छ ।

भेलाले सञ्जालकाे अध्यक्षमा युवराज बस्नेत लाई चयन गरेकाे छ । त्यस्तै उपाध्यक्षमा बिष्णा लामिछाने, सचिव लक्ष्मण थापा, काेषाध्यक्षमा लाेकबहादुर जिसी रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरुमा रतिमान बुढा, कर्ण रेगामी, जय बहादुर वली, कमला महतारा, हिमाल लामिछाने, अर्जुन कुमार बुचा, लाेक बहादुर थापा, दिलिप सारु र इमा बस्नेत रहनुभएकाे छ ।

बराहताल गाउपालिका उपाध्यक्ष शाेभा शर्माको प्रमुख अातिथ्यतामा भएको भेला डम्मर कुमारी राेकायकाे अध्यक्षतामा सम्पन्न भएको हाे । बराहताल गाउपालिका भित्र ४६ अाेटा सहकारीहरुले कार्यक्रम सञ्चालन गरि सेवा दिईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...