पञ्चपुरी ९ को वडा कार्यालय उद्धघाटन, ( फोटो फिचर )

39 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवनको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । पूर्ब स्वास्थ्य राज्यमन्त्री नवराज रावतको प्रमुख आतिथ्यता तथा नगर प्रमुख उपेन्द्र बहादुर थापाको बिशेष आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उप प्रमुख मुक्ति रेग्मी, प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेय लगाएत वडा अध्यक्ष राजनैतिक दल समाजसेबी लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...