दलितको हक र अधिकारका लागि हाँसी हाँसी फाँसीमा चढ्न तयार छु :समाजिक अभियान्ता खगेन्द्र सुनार

66 पटक हेरिएको

दलितका लागि दलित अभियान नेपालको जागरण सभामा पञ्चपुरीको बाबियाचौरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता खगेन्द्र सुनारले दलित समुदाय आफै जागरुक नभए सम्म दलितका मुद्दा स्थापित हुन नसक्ने भएकोले गाउँ गाउँमा जाँगरण सुरु गर्न दलितका लागि दलित अभियान सुरु भएको उहाँको भनाई छ ।

दलित समुदायको हक र अधिकारका लागि हाँसी हाँसी हाँसीमा चढ्न पनि तयार रहेको बताउनुभएको छ । दलित समुदायमाथि गरिने कुरिती कुसंस्कार अन्याय अत्याचार लाई अन्त्य गर्नका लागि अहोरात्र खटिरहने बताउनुभयो । सरकारको प्रत्येक नीति निर्माणको तहमा दलितका कुराहरूलाई समावेश गराउनका निमित्त विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, मर्दाखेरि यो हुँदैन यो सहिदैन भनेर हाम्रा पाउ माथि भएको प्रवक्ता आमा माथि भएको बलात्कार भएको हत्यारा बहिनीको बलात्कार सहन नसकेर हामी रोडमा आएका हौ, त्यसको लागि हामिले बोल्ने एउटा आट गरेका हौ, विभेदको प्रत्यक कुराको हिसाब हुन्छ । नेपालको इतिहासमा सबैभन्दा धेरै दलितहरु अब एक ठाउँमा उभिदै छौ, नेपालका दलितहरु आफु माथि भएको अन्याय अत्याचार एउटा फिल्म लाग्नेछ , दलितहरु बलिदान गर्न तयार छन,तर आज यी दलितहरुलाई हिजो माओवादी युद्धमा लागेका हिजो क्रान्तिको एउटा आन्दोलनमा होमिएका दलितहरुलाई एउटा बलात्कारी जस्तो व्यवहार हिजो कांग्रेस भित्र लागेका मुक्तिको लडाई लडेका मुक्ति सेना एउटा क्रान्ति पलाएका एउटा राजनीतिमा लागेका दलितहरु आज यो ठाउँमा औषधि नपाएर मर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...