सरस्वती ग्रामीण कृषि तथा पशुपालन सहकारी सस्था सुर्खेतको भेला पञ्चपुरी काे बाबियाचाैरमा सम्पन्न भएको छ । भेलाले अध्यक्षमा कबिराम पुरीलाई सर्वसम्मत निर्बाचित गरेकाे छ । त्यसैगरी सहकारीकाे उपाध्यक्षमा बिन्दु देबकोटा, सचिबमा नरेन्द्र प्रसाद पौडेल कोषाध्याक्षमा बिशेश्वर रावललाई चयन गरेकाे छ ।
त्यसैगरी सदस्यहरुमा भास्कर थापा, महानन्द जोशी, इश्वरी अधिकारी, थानी प्रसाद खत्री र लक्ष्मी दर्लामी रहनुभएकाे छ । नब नियुक्त अध्यक्ष पुरीले सहकारीको बिकास गरि सदस्यहरुकाे अार्थिक अबस्था मजबुत बनाउन अाफु निरन्तर लागिपर्ने बताउनुभएको छ । भेला शुरेन्द्र शाहिकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।