मिलिजुलि साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुलाई तालिम,

36 पटक हेरिएको

मिलिजुलि साना किसान कृषि सहकारी संस्था लि. विद्यापुर सुर्खेतकाे आयोजना र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, वीरेन्द्रनगर, सुर्खेतकाे आर्थिक सहयाेगमा सहकारि शिक्षा तथा समूह, अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न भएको छ ।

पञ्चपुरी नगरपालिकाकाे बिद्यापुरमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दिलकुमारि कडेलको अध्यक्षता र प्रमूख अतिथि सााना किसान उत्तरगंगा, सुर्खेतका मूख्य प्रबन्धक चित्रा प्रसाद रेग्मी रहनुभएकाे थियोे । तालिमको सहजिकरण साना किसान सहकारी कुनाथरिका प्रबन्धक दिलिप कुमार सारु लगाएतले सहजिकरण गर्नुभएको थियोे । तालिममा सहकारी का ७५ जना शेयर सदस्यहरुकाे सहभागीता रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...