प्रथम पञ्चपुरी (खुला) फुटबल प्रतियोगिता सुरु,( फोटो फिचर )

23 पटक हेरिएको

आदर्श युवा क्लव पञ्चपुरी ५ सुर्खेतको आयोजनामा प्रथम पञ्चपुरी (खुला) फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । बाबियाचौरमा रहेको बिपी रंगशालाको मैदानमा आज देखि प्रतियोगिता सुरु भएको आयोजकले जनाएको छ ।

१ लाख ५ हजार प्रथम पुरस्कार रहेको प्रतियोगिताको दोस्रो हुनेले ५५ हजार प्राप्त गर्ने भएको छ । प्रतियोगितामा १८ ओटा टिमको सहभागिता रहेको छ । खेलको उद्धघाटन पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...