विद्याभूमि एकेडेमीमा अध्ययनरत कक्षा १० का विद्यार्थीको विदाई

59 पटक हेरिएको

२३ फागुन सुर्खेत

बिद्याभुमी एकेडेमी पञ्चपुरी ५ बाबियाचौर सुर्खेतले कक्षा १० विद्यार्थीहरूलाई विदाई गरेको छ आगामी चैत ७ गतेदेखि हुने एसइइको परीक्षाको तयारीका लागि विद्यालयले विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच विदाई गरेको हाे । विद्यालयका प्रिन्सिपल पदमराज रिमालले विद्यार्थीहरूको शैक्षिक सफलताको शुभकामना दिँदै आगामी दिनहरुमा पनि आफूले अध्ययन गरेको विद्यालयको नाम उच्च राख्दै प्रगति गर्न सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ। विद्यालयले विद्यालयमा अध्ययन गर्ने कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरेको छ। विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...