बराहतालकाे तरङ्गामा सार्वजनिक सुनुवाइ सम्पन्न,

सुर्खेतकाे बराहताल गाउपालिका वडा न ४ को सार्वजनिक सुनुवाइ कार्यक्रम अाज सम्पन्न भएको छ । तरङ्गामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्ष २०७६/०७७ काे प्रगति का बारेमा जानकारी दिएकाे वडा अध्यक्ष टेकबहादुर कठायतले जानकारी दिनुभयाे ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा गत बर्षकाे वडामा बिनियाेजन भएको ८६ लाख ९४ हजार बजेट मध्ये ७४ लाख १५ हजार खर्च भयको वडाले जानकारी दिएकाे छ । त्यसैगरी लिफ्ट सिचाइ योजनाकाे रु ३ करोड ९७ लाखमा काम भैरहेको, हुर्के केउरेनी सडकमा १ करोड १० लाख खर्च भएको छ । वडा कार्यालयले अाफ्नाे कार्यालयबाट दिने सेवा सुबिधा काे बारेमा जानकारी दिएकाे छ । कार्यक्रममा स्थानीय नागरिकहरुकाे सहभागीता रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...