लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पहलमानपुर कैलालीकाे अायाेजना २ दिने ब्यबसायिक च्याउ खेती तालिम पहलमानपुरमा सम्पन्न भएको छ ।
लक्ष्मी लघुिवत्त वित्तीय संस्था लि.पहलमानपुर शाखा कैलाली का विभिन्न केन्द्र बाट ३१ जना सदस्यहरू काे तालिममा सहभागिता रहेकाे थियाे । समापन कार्यक्रममा प्रमुख अतिथि घाेडाघाेडी नगरपालिका वार्ड नं १० का बडा अध्यक्ष भिम बहादुर बमले च्याउ खेती अाफुलाई खान काे लागि मात्र नभएर ब्यबसायिक रूपमा गरेमा राम्रो अाम्दानी गर्न सकिने र कम लगानीमा च्याउ खेति गरि खाली समयकाे सदुपयोग गरि अाम्दानी गर्न सकिने भएकाले ब्यसायिक च्याउ खेती अतिउपयोगी हुने बताउनुभयो ।
च्याउ खेती गर्न काे लागि अावश्यक विधि ,सामाग्री , च्याउ खेती गर्दा अाउने समस्या , यसकाे महत्त्व बारे लक्ष्मी लघुवित्त का ब्यबसाय बिकास अधिकृत अाेम प्रकाश भुसाल ले सदस्य हरू लाई जानकारी गराउनु भयाे । लक्ष्मी स्मार्ट माेवाईल एप र सदस्य हरू लाई सवालम्वन, स्वराेजगार भई अायअार्जन गर्न काे लागि अागामी दिन मा पनि विभिन्न सीप मुलक तालिम संचालन गर्न यस शाखा ले पहल गर्ने पहलमानपुर शाखा का शाखा प्रमुख उपेन्द्र अर्याल ले जानकारी गराउनु भएकाे थियाे ।
तालिममा लक्ष्मी लघुिवत्त वित्तीय संस्था लिमिटेडका लाेन अफिसर गणेश बि क ले संचालन तथा सहजिकरण गर्नु भएकाे थियाे। सहभागी सम्पूर्ण सदस्य हरू लाई प्रमाणपत्र वितरण गरिएको छ ।