हाम्राे नेपाल हामी नेपाली अभियानकाे सुर्खेतकाे पञ्चपुरीमा नगर स्तरीय महिला संगठन गठन गरिएको छ । समुदायका हरेक बिकृति बिसंगति र भ्रष्टाचार बिरुद्ध अावाज उठाउदै अाएकाे अभियानले संगठन बिस्तार समेत गर्न थालेकाे हाे ।
अाज भएको भेलाबाट संयोजक देबिसरा सापकोटा, सह संयोजक टीका बि.सि, सचिब मनिषा पुन, सह सचिब, कुमारी चपाइ र कोषाध्यक्ष मेनुका शाहीलाई चयन गरेकाे छ । त्यसैगरी सदस्यहरुमा सदस्य हरुमा भावना रोकाय, हरिकला खत्री, रश्मि खत्री, अमृता सुवेदी, राधिका रावल,तुल्सी नेपाली, देबु सुनार, कृष्णा बि सि, मेनुका गिरि, हरिकला गिरी, पबित्रा रावल, बिमला सापकोटा, इन्द्रा खनाल, भगवती गिरि, कल्पना सुनार, लक्ष्मी शाही, कल्पना बुढा, तुल्सी गिरि, बिना गिरि, लालमती सुनार, मिना सिजापती र लक्ष्मी बि.क रहनुभएकाे छ । भेलाले लक्ष्मी सुनार, सीता पाण्डे र धनमाया सेजुवाल लाई सल्लाहकारमा छनाैट गरेकाे तर्क बिसी जानकारी दिनुभएको छ ।