बाबियाचाैर लघु जलविद्युत सहकारी काे अाठाै बार्षिक साधारणसभा सम्पन्न,

सुर्खेत पञ्चपुरी ५ मा रहेकाे बाबियाचाैर लघु जलविद्युत सहकारी संस्था लिमिटेडकाे अाठाै बार्षिक साधारणसभा अाज सम्पन्न भएकाे छ । साधारणसभामा १९ लाख २८ हजार ६ सय १६ रूपैयाँ ७४ पैसा बराबरकाे अार्थिक बर्षकाे २०७६/०७७ अाय ब्याय संस्थाका काेषाअध्य टिकाराम खराल प्रस्तुत गर्नु भएकाे छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिन्दमान बिष्टले अाफुले सहयोग गर्दै अाईरहेकाे र अागामि दिनमा पनि बिधुतलाई सक्दाे सहयोग गर्ने बताउनुभएकाे छ । जल बिधुत थप सफलताकाे शुभकामना दिदै बिष्टले अबकाे केही समय भित्रै पश्चिमका जनतालाई राष्ट्रिय लाईनमा जाेड्ने प्रतिबद्धता समेत जनाउनु भएकाे छ ।

कार्यक्रममा ने क पा पञ्चपुरीका संयोजक मन बहादुर बि क हाम्रो कृषिका तथा पशुपालन सहकारी अध्यक्ष भुपेन्द्र सिजापति लेखापरीक्षण डिल्लीराम पाठक नेपालि काङ्ग्रेस नगर सभापति नरेन्द्र शाहि लगायत सेयर सदस्य काे सहभागीता रहेकाे थियोे । सहकारी सचिब पदमराज रिमालले संचालन गरेकाे कार्यक्रमकाे जलविद्युत सहकारीका अध्यक्ष उदय सिजालिकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...