जनता माद्यामिक बिद्यालय बिद्यालय मा शिक्षक अभिभावक संघ गठन,

सुर्खेत ।
जनता माद्यामिक विद्यालय पञ्चपुरी ९ विद्यापुरको शिक्षक अभिभावक संघ सर्वसम्मत रुपमा गठन गरिएको छ । अाज भएको भेलाले रतन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे हाे ।

नव गठित समितिकाे सदस्यमा मानबहादुर नेपाली, डिल बहादुर बराली, बिरबहादुर विक, अमृता राम्जाली, पवित्रा भुसाल, सुक्मा गुरुङ, दलबहादुर दर्लामी र इन्द्रप्रसाद पौड्याललाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...