चौकुने गाउपालिकाको वडा नं ७ को एक बिद्यालयलाइ खाद्य सामाग्रि सहयोग,

चौकुने गाउपालिकाको वडा नं ७ मा रहेको एक बिद्यालयलाइ खाद्य सामाग्रि सहयोग गरिएको छ । चौकुने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन आचार्यले जन्मदिनको असरमा ११ हजार बरावरको सामाग्रि शिद्धेश्वरी अनाथ आवासिय गृह लाइ सहयोग गर्नुभएको हो । चौकुने गाउपालिका ७ मा रहेको बिद्यालयमा रहेका २० जना बालबालिकाहरुको लागि सो सामाग्री सहयोग गरेको बिद्यालयले जनाएको छ ।
बिद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई जन्मदिनको अवसरमा गरिएको सहयोग प्रति प्रधानाध्यापक रतनसिं थापाले धन्यावाद समेत दिनुभएको छ । साथै उहाले बिद्यालयको ब्यवस्थापनका लागि सबैलाइ सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...