सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं ६ कुवापानी का भरत बुढा लाई हत्या गर्ने बाबू पक्राउ परेका छन । अाज बिहान १० बजेकाे समयमा टिकापुर नगरपालिका ८ कैलाली बाट भाग्दै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यलय सुर्खेत बाट विशेष सिअाइडी टाेलिका प्रहरी हवल्दार टिकाराम आचार्य, जवान नवीन याेगि र कर्णाली प्रदेश प्रहरी कार्यलय बाट सिअाईडी बरिस्ठ सई नारायण शर्माकाे टाेलीले पक्राउ गरेकाे हाे । पक्राउ परेका मृतक भरतका बुवा नयाराम बुढाले बेला बेला अाफुलाई तनाव दिएकाे कारण हत्या गरेकाे प्रहरी समक्ष स्विकार गरेका छन ।
