नेपाल मगर संघ पञ्चपुरीको अध्यक्षमा बरै मगर चयन,

70 पटक हेरिएको

२० पौष सुर्खेत ।
नेपाल मगर संघ पञ्चपुरी नगर कार्यसमितिको आयोजना चौथो नगर अधिबेशन बाबियाचौरमा सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
अधिवेशनबाट अध्यक्षमा मन बहादुर बरै मगर उपाध्यक्ष चन्द्रा आले मगर सचिब रमेश कुमार थापा मगर सह सचिब रोशन राम्जाली मगर कोषाअध्यक्ष खगिसरा दर्लामी मगर रहनुभएको छ ।
त्यसैगरी सदस्य हरुमा खिम बहादुर पल्ली मगर, गौमती थापा मगर, रंग बहादुर सलामी मगर, जुना गाहा मगर, डिलु आले मगर, राज कुमार लामिछाने मगरलाइ चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...