विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरमा फेरि भेटौंला कार्यक्रम सम्पन्न अमर कार्की March 29, 2026 0 प्रतिक्रिया १५ चैत, सुर्खेत ।बिद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ बाबियाचौरमा अध्ययनरत कक्षा १० का SEE दिने विद्यार्थीहरूको सम्मानमा विदाई तथा फेरि भेटौंला कार्यक्रम भव्य रूपमा पुरा हेर्नुहोस