पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, शुभ सन्देश संवाददाता April 4, 2023 0 प्रतिक्रिया सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता पुरा हेर्नुहोस