जनज्योतिमा बृक्षाराेपण सम्पन्न,

134 पटक हेरिएको

युवा दिवशकाे अवसरमा पञ्चपुरी १० मा बृक्षाराेपण गरिएकाे छ । अावाज संस्था सुर्खेतकाे अायाेजना, स्थानीय बाल तथा युवा क्लव र जनज्योति माद्यामिक बिद्यालयकाे समन्वयमा बिद्यालय प्राङ्गणमा विभिन्न जातका बिरुवा लगाएको अावाज संस्थाका सामाजिक परिचालक धारणा रामजालीले जानकारी दिनुभएको छ ।
ईलाका वन कार्यालय बाबियाचाैरबाट उपलब्ध भएको १ सय ८० सिसाै, ६० बेलाैति, ५० अमला, ५० रिठ्ठा, बाेझाे लगाएतका बिरुवा राेपिएकाे हाे । बृक्षाराेपण कार्यक्रममा कार्यबाहक अध्यक्ष भागिरथी कुवर, शिक्षक, बिद्यार्थी, वाल क्लवका प्रतिनिधि लगाएको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...