नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अध्यक्षमा रावल चयन

166 पटक हेरिएको

३० साउन सुर्खेत ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर २ सुर्खेतको अध्यक्षमा लोकेन्द्र रावल चयन भएका छन् । सुर्खेतकाे बराहताल गाउँपालिकामा भएको भेलामा रावल सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा भेषराज खड्का सचिवमा प्रकाश बिष्ट चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तपेन्द्र नेपाली दीपक सुनार रोशन पन्त गणेश बिसी सुरत थापा जयराम तिमिल्सिना चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...