अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने


सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन गर्दा गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएर हो।

सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...